श्रीलङ्काः राष्ट्रपतिद्वारा संसद् भङ्गतस्वीर कपीराइटAFPImage caption राष्ट्रपति सिरिसेना

प्रधानमन्त्रीलाई हटाउने प्रयासपछि देशमा उत्पन्न राजनीतिक सङ्कटबीच श्रीलङ्काका राष्ट्रपति माइत्रीपाला सिरिसेनाले संसद्‌ भङ्ग गरेका छन्।

स्थानीय समय अनुसार शुक्रवार मध्यरातदेखि संसद् भङ्ग भएसँगै ज्यानुअरी ५ मा त्यहाँ आमचुनाव हुनेछ।

यद्यपि राष्ट्रपतिको पछिल्लो कदमलाई

Write comment (99 Comments)
गाजाका कर्मचारीलाई बक्यौता तलब वितरण सुरुतस्वीर कपीराइटReuters

गाजाका हजारौं प्यालेष्टिनी सरकारी कर्मचारीहरूले लामो समयदेखि बक्यौता रहेको आफ्नो तलब बुझ्न सुरू गरेका छन्।

त्यहाँको खराब आर्थिक अवस्था र तनावपूर्ण अवस्थालाई कम गर्ने प्रयासमा चालिएको कदम स्वरुप ती कामदारलाई बाँकी रहेको तलब वितरण गर्न थालिएको हो।

हमास उग्रवादी समूहको नियन्त्रणमा रहेको गाजा क्षेत्रका मजदुरहरूलाई तलब वितरण गर्न खा

Write comment (99 Comments)
लाà¤-#153;à¤-#159;ाà¤-#153;तस्वीर कपीराइटBINITA DAHAL

दसैँ तिहार जस्ता चाडपर्वका बेला देशका विभिन्न क्षेत्रमा विगत केही वर्षयता आन्तरिक पर्यटकहरूको संख्या निकै बढ्न थालेको नेपाल पर्यटन बोर्डका अधिकारीले बताएका छन्।

केही वर्षअघिसम्म चाडबाडका बेला धार्मिक स्थलहरू भिड देखिने गरेकोमा अहिले भने विभिन्न हिमाली र पहाडी क्षेत्रका पर्यटकीयस्थलमा पर्यटकहरूको बाक्लो उपस्थिति देखिन थालेक

Write comment (98 Comments)
केन्यामा प्लाष्टिकझोला बोके वा उत्पादन गरेमा जेल सजायकेन्यामा प्लाष्टिकझोला बोके वा उत्पादन गरेमा जेल सजाय

केन्यामा एकपटक मात्र प्रयोग गर्न सकिने प्लाष्टिकको झोला बोकेमा वा त्यसको उत्पादन गरेमा हजारौं डलर जरिवानाका साथै जेल सजाय समेत हुनसक्छ।

पुनर्प्रयोग गर्न नमिल्ने प्लाष्टिकको झोलाको प्रयोगमा सन् २०१७ देखि प्रतिबन्ध लगाइएको हो र त्यसयता हालसम्म ५०० जना पक्राउ परिसकेका छन्।

त्यस्तो प्रतिबन्ध प्रभावकारी भइरहेको छ वा त्यसबाट केन्यालीहरूलाई झन् समस्या पो

Write comment (90 Comments)
रोहिंज्या फिर्ता पठाउने योजनाप्रति चिन्ता किनतस्वीर कपीराइटReuters

बांग्लादेशमा रोहिंज्या शरणार्थीहरूलाई सहयोग गर्दै आएका दर्जनौं सहायता निकायहरूले शरणार्थीलाई फिर्ता पठाउने म्यानमार र बांग्लादेशको योजनाप्रति चिन्ता व्यक्त गरेका छन्।

तिनीहरू भन्छन्- अर्को हप्ता म्यानमार फिर्ता पठाउन सुरू गरिने त्यस्तो योजनाबाट ती रोहिंज्याहरू त्रसित भएका छन्।

म्यानमारको सेनाले गरेको कारबाहीपछि सात लाखभन्दा बढ

Write comment (90 Comments)
सयपत्रीमा अझै आयातकै भरImage caption फूलमा नेपाल लगभग आत्मनिर्भर भएपनि मालाका लागि सयपत्री फूल भने अझै भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको व्यवसायीहरूले बताएका छन्।

पुष्पगुच्छा बनाइने र विशेषगरि सजावटमा प्रयोग गरिने खालका फूलमा नेपाल लगभग आत्मनिर्भर भएपनि मालाका लागि सयपत्री फूल भने अझै भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको व्यवसायीहरू

Write comment (90 Comments)